ARCHIVE
बुधबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, ओखलढुङ्गाका १, खोटाङका १, झापाका १९, धनकुटाका २,[...]