ARCHIVE
विराटनगरमा प्याजको कालोबजारी गर्ने २ जना पक्राउ, कालोबजार तथा सामाजिक अपराध ऐनअनुसार कारवाही हुने

अर्थ सरोकार सम्बाददाता मोरङ । विराटनगरमा प्याजको कालोबजारी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विजय कुमार योगेस पसलका संचालक संजय कुमार गुप्ता र तनिसा ट्रेडर्सका संचालक मुकेश कुमार सहनी रहेका छन् । उनीहरूले प्याजको कालोबजारी गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको[...]