×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

BREAKING : एकैसाथ देशभर थप १२२८ जनामा कोरोना संक्रमण पुष्टी, ९१७ जना डिस्चार्ज !

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टी भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

RECENT POSTS