ARCHIVE
सेञ्चुरी कमर्सियल बैंकका कर्मचारीमा कोरोना पुष्टी !

अर्थ सरोकार संवाददाता अछाम । सुदूरपश्चिममा पहलो पटक बैङ्कका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अछामको चौरपाटी गाउँपालिकामा रहेको सेञ्चुरी बैङ्कमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको हो । अछाममा रहेको सेञ्चुरी बैङ्कमा कार्यरत चौरपाटी गाँउपालीका ५ का स्थानीयमा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक धनबहादुर थापाले जानकारी दिए[...]