ARCHIVE
महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ताल्चा फुटाएर तीन लाख ५० हजार नगद चोरी, थप अनुसन्धान जारी !

अर्थ सरोकार सम्बाददाता नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को एक सहकारी संस्थाबाट तीन लाख ५० हजार नगद चोरी भएको छ । प्रतापपुर गाउँपालिका–५ स्थित महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयबाट गए राति रकम चोरी भएको हो । संस्थाको कार्यालयमा रहेको ¥याकको ताल्चा फोडी रु तीन लाख ५० हजार चोरी भएको[...]