×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

‘आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतिपूर्ण छ’ : गभर्नर अधिकारी (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतिपूर्ण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्व अर्थतन्त्रमा पार्ने प्रभावसँगै नेपालको अर्थतन्त्र पनि निकै चुनौतिपूर्ण रहने गभर्नर अधिकारीले बताउनुभएको छ । मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा सहभागि हुनुभएका गभर्नर[...]

RECENT POSTS