ARCHIVE
राज्यमन्त्रीकी स्वकीय सचिवमा कोरोना पोजेटिभ, गण्डक अस्पतालको आइसोलेसनमा भर्ना

अर्थ सरोकार सम्बाददाता जनकपुरधाम । प्रदेश २ को आर्थिक मामिला तथा योजनामन्त्री उषा यादवकी स्वकीय सचिवमा कोरोना पोजेटिभ देखिएको छ । ३० बर्षीया उनलाई वीरगञ्जस्थित गण्डक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । उनी बिहीबार (हिजो) राज्यमन्त्री यादवकै घरमा बसेकी थिइन् । उनलाई[...]