ARCHIVE
अल्पाइन मेडिकल कलेजको एम्बुलेन्सबाट ५६ किलो गाँजा बरामद, तीन जना पक्राउ

अर्थ सरोकार सम्बाददाता वीरगन्ज । वीरगन्जमा एम्बुलेन्सबाट ५६ किलो लागु औषध गाँजा ओसारपसार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो । वीरगन्ज महानगरपालिका वडा नं. २७ रामपुर टोलमा गाँजा ओसार पसार हुँदैछ[...]