ARCHIVE
हिमालय बैंकको उदारणाीय काम, कोरोना उपचार कोषलाई एक करोड २५ लाख सहयोग
काठमाडाैं । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा हिमालयन बैंकले एक करोड २५ लाख प्रदान गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । बैंकले महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण[...]