×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

रामेछापमा विदेशबाट आएका १ सय ८६ जनाको रिपोर्ट नेगेटिभ

अर्थ सरोकार सम्बाददाता  मन्थली । रामेछापमा देश बाहिरबाट आएका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म रामेछापमा १ सय ८६ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) बिधिबाट कोरोनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।[...]

RECENT POSTS