ARCHIVE
रोल्पामा क्वारेन्टाइनमा बस्नेको संख्या अधिक, व्यवस्थापनमा समस्या

रोल्पा । रोल्पामा कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि क्वारेन्टाइनमा बस्नेहरुको संख्या धेरै भएपछि व्यवस्थापनमा समस्या भएको छ । संख्या धेरै भएपछि खानेबस्ने व्यवस्था मिलाउन कठिन भएको हो । जिल्ला प्रशासन कार्यालयको विवरणनुसार यहाँका क्वारेन्टाइनमा बस्ने ६ हजार ९ सय २२ छन् । तीमध्ये दुई हजार ४०५ महिला छन् ।[...]