ARCHIVE
Product Watch: महालक्ष्मी लाइफको प्रोडक्ट ‘महालक्ष्मी डबल सावधिक बीमा’ के हो ? के साच्चै डबल हुन्छ त रकम ?

के हो महालक्ष्मी डबल सावधिक बीमा योजना? कम्पनीले बीमितको जोखिम तथा अवधि सम्माप्तिमा सुनिश्चित रकम (बीमाङ्कको दोब्बर) प्रदान गर्ने उद्देश्यले सावधिक बीमा योजना सञ्चालनमा ल्याएको बताएको छ । यस योजना अन्तर्गत बीमितले बीमा अवधिको ठिक आधाले हुने वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गरी बाँकी अवधि सित्तैमा जोखिम बहन हुने दाबी कम्पनीको[...]