ARCHIVE
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विद्यालयद्धारा सामाजिक सञ्जालबाटै लिन थाले नयाँ भर्ना

काठमाडौं । नयाँ शैक्षिक सत्रका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयले गत आइतबारदेखि भर्ना शुरु गरेका छन् । सामाजिक सञ्जाल, फोन तथा म्यासेञ्जरबाट नयाँ भर्ना लिन शुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। दुई हप्ताअघि गाउँपालिकाका सबै सामुदायिक विद्यालयले अनलाइनबाटै कक्ष १ देखि ९ सम्मको परीक्षाफल प्रकाशित गरिसकेका[...]
RECENT POSTS

‘लकडाउनले विश्वभर गर्ववती बढे’ : यूएनएफपीए
अर्थ सरोकार