ARCHIVE
मोबाइल फोन इम्पोर्ट एसोसियशनको सामाजिक कार्य : नेपाली सेना १० हजार थान मास्क हस्तान्तरण

अर्थ सरोकार सम्बाददाता काठमाडौं – कोरोना महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्ट एसोसियशनले नेपाली सेनाको सैनिक स्वास्थ्य महानिर्देशनालयलाई १० हजार थान मास्क हस्तान्तरण गरेको छ । भद्रकाली स्थित नेपाली सेनाको मुख्यालयमा आयोजित समारोहमा एमपीआइएका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा सहयोग[...]