ARCHIVE
संकटका बेला कर्मचारीको सेवा–सुविधा विवाद : नेपाल बैंक सहमतिमा जुट्यो, वाणिज्य बैंकका कर्मचारीहरुको मन टुट्यो !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । कोरोना प्रकोपका कारण विश्व त्राहिमाम छ । देशभर लकडाउन गरिएको छ । यहिबीचमा अत्यावश्यक सेवा भन्दै बैंकहरु खुलेका छन् । ज्यान रिस्कमा राखेर बैंकरहरु काममा छन् । तर यहि बेला राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुले भने पाएको सेवा सुविधा पनि खोसिएको छ । विपतका बेला आफ्ना[...]