ARCHIVE
कोरोना अपडेट : भारतमा ज्यान जानेको संख्या १ हजार ७४ पुग्यो, दिनमै ६७ जनाको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ७४ पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ६७ रहेको छ । साथै एक हजार ७१८ जना नयाँ संक्रमित फेला परेको छ । यो समेत गरेर गरेर भारतमा संक्रमित संख्या ३३ हजार[...]