ARCHIVE
पाल्पामा ५ जना जुवाडे पक्राउ, ४१ हजार रुपैयाँ र ३ गड्डी तास बरामद !

काठमाडौँ – प्रहरीले पाल्पाबाट ५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । जिल्लाको रामपुर नगरपालिका–७, डुम्रीगाउँस्थित यमबहादुर सारुको घरमा तास खेल्दै गरेको अवस्थामा नगदसहित ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा घरधनी यमबहादुर सारु, सोही स्थानका रामबहादुर श्रेष्ठ, ओमबहादु मश्राङ्गी, झबिलाल विक, चेत बहादुर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाके[...]