×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सोझा गाउँले फसेको त्यो बैंकिङ घोटाला- २ : खाँदै नखाएको ‘ऋण’ले जिउँदै मार्यो… गल्ती नगेरे पनि बात लाग्यो !

काठमाडौँ । काभ्रेपलान्चोकसहित मुखिया गाउँ शोकमा डुबेको धेरै भयो । खाँदै नखाएको विष लागेपछि बर्षौंदेखि गाउँका युवाहरु जेलमा छन् । आफ्नैले फसाएपछि, आफ्नो भनिएको मान्छे दुश्मन निस्किएपछि कानुनी रुपमा फसेका सोझा गाउँलेहरु अन्याय भयो भनेर कराईरहेका छन्, तर त्यो आवाज सम्बन्धित ठाउँमा पुग्नुपर्नेजति पुगिरहेको छैन । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड[...]

RECENT POSTS