ARCHIVE
एनएमबि बैंकले ल्यायो ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’ योजना सञ्चालनमा, यस्ता छन् सुविधाहरु

काठमाडौं – एनएमबि बैंकले ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत गरि नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत खातावाललाई १८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गरिन्छ । दुई नयाँ योजनाहरु मध्ये ‘एनएमबि प्रिमियम तलब खातामा ग्राहकहरुलाई १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा, १८[...]