×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति[...]

RECENT POSTS