ARCHIVE
एनएलजी इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्दै, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं – एनएलजी इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त सेयर जारी गर्न माघ २७ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा बुक क्लोज गर्ने निर्णय गरेको हो । यस अनुसार कम्पनीको माघ २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले[...]