ARCHIVE
सिटिजन्स बैंकले ल्यायो ‘सिटिजन्स कोसेली निक्षेप योजना’ सञ्चालनमा, ९० महिनामा दोब्बर रकम फिर्ता पाउने !

काठमाडौं – सिटिजन्स बैंकले ग्राहक महानुभावहरुलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको शुभारंभ गरेको छ । यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहक महानुभावहरुले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना (९० महिना) पश्चात साँवा तथा व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुनेगरि रकम फिर्ता पाउने छन्[...]