ARCHIVE
सनराइज बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सनराइज बैंकको ऋणपत्र सूचिकृत भएको छ । बुधबारको कारोबारमा बैंकले ३० लाख कित्ता सेयर सूचिकृत भएको हो । बैंकले ‘१०.२५% सनराइज बैंक डिबेन्चर २०८३’ बिक्री खुला गरेको थियो । यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउने छ ।
RECENT POSTS

बागलुङको कपास उद्योगमा आगलागी, कति भयो क्षति ?
अर्थ सरोकार

आन्तरिक राजश्वका कम्युटर अधिकृत घुससहित पक्राउ
अर्थ सरोकार

मेगा बैंकबाट पर्सामा आँखा शिविर, सयौं लाभान्वित
अर्थ सरोकार