ARCHIVE
बिहीबार सार्वजनिक बिदा हल्ला मात्रै !

काठमाडौं । बिहीबार सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयले जनाएको छ । सार्वजनिक विदाको हल्ला चौतर्फी चल्न थालेपछि गृह मन्त्रालयले यस सम्बन्धमा स्पष्ट पारेको हो । बिहीबार सबैको लागि सार्वजनिक बिदा नभएपनि सम्बन्धित पर्व मनाउने कर्मचारीलाई मात्रै बिदा रहेको छ ।
RECENT POSTS

विहिबार सार्वजनिक बिदा हल्ला मात्रै !
अर्थ सरोकार

‘कमेडी च्याम्पियन’मा चम्किँदै सुमन काेइराला
अर्थ सरोकार

स्थानीय तह : कर उठाउने, दाखिला नगर्ने
अर्थ सरोकार