ARCHIVE
एनआईसी एशिया बैंकले ल्यायो ‘न्यु इयर’ अफर, भिसा कार्डबाट भुक्तानी गर्दा १०% नगद फिर्ता पाइने

काठमाडौं – एनआईसी एशिया बैंकले नयाँ वर्ष २०२० को अवसरमा नयाँ अफर स्वरुप क्यास ब्याक अफर ल्याएको छ । जस अन्तर्गत ग्राहकले भिसा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँ रकम फिर्ता पाउने छन् । ग्राहकले पुस १५ (३१ डिसेम्वर २०१९)देखि माघ ११(२५ फेब्रुवरी[...]