×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मेगा बैंकको वार्षिक साधारणसभा सम्पन्न, ११.७५% नगद लाभांश प्रस्ताव पारित !

काठमाडौं – मेगा बैंक नेपालको प्रस्तावित ११.७५% नगद लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको नवौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३८ करोड रुपैयाँ रहेको छ । बैंकले[...]

RECENT POSTS