ARCHIVE
लक्ष्मी बैंकको २० लाख युनिट ऋणपत्र बिक्री खुल्ला, अवधि १० वर्ष, कति पाइन्छ ब्याज ?

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको आज (बिहिबार) देखि २० लाख युनिट ऋणपत्र बिक्री खुल्ला भएको छ । बैंकले कुल २० लाख युनिट ऋणपत्रमध्ये ८ लाख युनिट ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो भने ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी १२ लाख युनिट बैंकले आफ्नै पहलमा कर्पोरेट हाउस[...]