ARCHIVE
शाखा विस्तारमा अघि बढ्दै एनआईसी एशिया बैंक, एकैसाथ ३ नयाँ शाखा सञ्चालनमा

काठमाडौं – एनआईसी एशिया बैंकको ३ नयाँ शाखा सञ्चालन गरेको छ। उक्त शाखाहरु सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको सोलखुम्बू जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गरेका छन् । कन्चनपुर जिल्ला[...]