ARCHIVE
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले १३% लाभांश दिँदै, बोनस र नगद कति ?

काठमाडौं – श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले २.३५% बोनस सेयर र १०.६५% नगद गरी कुल १३% लाभांश दिने निर्णय गरेको हो । यस्तै, कम्पनीले ८ करोड ६२ लाख ६५ हजार रुपैयाँ नगद र[...]