ARCHIVE
थुनामा ‘बिरक्त’ भएपछि महराले कानुनको छिद्र प्रयोग गरे, उच्च रक्तचापको कारण देखाउदै अस्पताल भर्ना !

काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ । महराको स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि बिहीबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको मानगरिय प्रहरी वृत अनामनगरले जनाएको छ । उच्च रक्तचाप, मधुमेह र अक्सिजन अभावजस्ता समस्याबाट ग्रसित महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएको[...]