ARCHIVE
Exclusive: आयोजकलाई पैसा खुवाएर अवार्ड लिन्छ गुराँसलाइफ इन्स्योरेन्स, बीमा समिति भन्छ, ‘त्यो नै अन्तिम हो’ (भिडियो)

काठमाडौँ । केहि समयअघि एउटा विदेशी कम्पनीले नेपालमा अवार्ड कार्यक्रम आयोजना गर्यो । नेपालको एक पाँचतारे होटलमा आयोजित उक्त कार्यक्रममा आयोजकले विभिन्न बीमा कम्पनीहरुलाई विभिन्न शिर्षकमा अवार्ड दियो । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, बेष्ट ब्राण्ड लिडरशिप अवार्ड, गुराँस लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड पाए[...]