ARCHIVE
अपर तामाकोशी हाइड्रोपावरको १० करोड ५९ लाख कित्ता आइपिओ सूचिकृत
काठमाडौं – अपर तामाकोशी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकरण भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर बिहीबार सूचीकरण गराएको हो । अब तामाकोशीको सेयर नेप्सेमा आइतबारदेखि कारोबार सुरु हुनेछ ।
RECENT POSTS
कुमारी बैंकले ८.५% बोनस सेयर दिँदै
अर्थ सरोकार
लक्ष्मी बैंकले गर्यो ८.५०% बोनस सेयर दिने घोषणा
अर्थ सरोकार
एनआईसी एसिया बैंकलाई आईएसओ ९००१ː २०१५ प्रमाणपत्र
अर्थ सरोकार