ARCHIVE
कतै तपाईं पनि झुक्किनुभयो कि ? यो हो सरकारले सार्वजनिक गरेको जग्गाको नयाँ मुल्यांकन ! (आधिकारिक पुस्तिकासहित)

काठमाडौं – सरकारले देशभरका जग्गाको न्यूनतम मूल्यांकन बढाएको छ । देशभर रहेका मालपोत कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँगको परामर्शमा जग्गाको सरकारी मूल्यांकन बढाएका हुन्।मालपोत ऐन २०३४ को दफा ८(२) र मालपोत नियमावली २०३६ को नियम ५ (ख) को प्रवधान बमोजिम न्यूनतम मूल्यांकन तय गरिएको हो । तर कतिपय[...]