ARCHIVE
५.०८ अंकले बढ्यो बजार, कारोबार ४३ करोड माथि

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ५.०८ अंकले बढेर १२५४.५६ विन्दुमा आइपुगेको छ । कुल ४३ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एनएलआइसीपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल[...]