×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बैंकमा जागिर खाने हो ? एनआईसी एशिया बैंकले माग्यो म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदका लागि ३०० जना कर्मचारी

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडमा जागिर खुल्ला भएको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदका लागि ३०० जना कर्मचारी माग गरे छ ।  ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १९ तारिक भित्र आवेदन दिईसक्नुपर्ने छ । थप जानकारीको लागि बैंकमा सम्पर्क राख्नुहोला ।

RECENT POSTS