ARCHIVE
नेपाल राष्ट्र बैंकले १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्दै

काठमाडौँ – नेपाल राष्ट्र बैंकले १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रिय बैंकले यसअघि विक्री भइसकेको ट्रेजरी बिललाई नविकरण गर्नका लागि बोलकबोलमा राखेको हो । केन्द्रिय बैंकका अनुसार ९१ दिन अवधिको ८ अर्ब २३ करोड, १ सय ८२ दिन[...]