ARCHIVE
उन्नति माइक्रोफाइनान्सको २०% हकप्रद सेयर भर्न अब कहिलेसम्म छ म्याद ?

रिमाइन्डर : कम्पनी : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था हकप्रद : २०% खुल्ला भएको मिति : सोमबार, फागुन १३ गते अन्तिम मिति : चैत्र १७ गते विवरण : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले २०% हकप्रद सेयर बिक्रि खुल्ला भइरहेको छ । संस्थाले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उन्नतीको[...]