ARCHIVE
शिवम् सिमेन्टको ४१ लाख २० हजार कित्ता आइपीओ बुधबार बिहान बाँडफाँट हुँदै

काठमाडौं – शिवम् सिमेन्टको ४१ लाख २० हजार कित्ता आइपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १०ः ३० बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई बिक्री गरेको ४१ लाख २० हजार कित्ता आइपीओ बाँडफाँट हुने तय भएको छ । यसमा ५१ हजार ८८२ जनाबाट ५१ लाख ८९ हजार ५६० कित्ताका[...]