ARCHIVE
एक्सेल डेभलपमेन्ट बैंकले १७% नगद लाभांश पारित गर्न चैत ११ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

एजिएम नोटिस : कम्पनी : एक्सेल डेभलपमेन्ट बैंक इभेन्ट : साधारण सभा हुने मिति : चैत्र ११ गते विवरण : एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा चैत्र ११ गते हुने भएको छ । सभाका लागि कम्पनीले फागुन २७ गतेदेखि चैत्र ११ गतेसम्म बुक क्लोज गर्नेछ । पेस गर्ने प्रस्तावहरु : १७% नगद लाभांश[...]