ARCHIVE
प्राइम कमर्सियल बैंकले गर्यो १६% बोनस सेयर दिने घोषणा

काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १६% लाभांश वितरणको गर्ने घोषणा गरेको छ । बैंकको मिति २०७५ साल पुष ५ गते बसेको सञ्चालक समितिको ३४८ औं बोर्ड बैठकले आर्थिक बर्ष २०७४/ ७५ सम्मको संचित मुनाफाबाट १६ % बोनस दिने निर्णय गरेको छ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी[...]