ARCHIVE
सेञ्चुरी बैंकको ए.टि.एम. चितवनको बेलचोकमा, बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले गरे उद्घाटन

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवनको नारायणगढ शाखा, बेलचोकमा पौष ३ गते (मंगलबार) ATM सेवा सञ्चालनमा ल्याएकोे छ । बैंकले आफ्नो ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उदेश्यले ATM सेवा सञ्चालनमा ल्याएकोे हो । बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले ATM को उद्घाटन गर्नुभएको छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६[...]