×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

चार्टड एकाउन्टेन्ट बद्रीकुमार गुरागाईं राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ- चार्टड एकाउन्टेन्ट बद्री कुमार गुरागाईं राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । मंगलबार भएको संचालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्ध सञ्चालक केबी उप्रेती प्रबन्धकीय जिम्मेवारीबाट बाहिरीए सँगै उनी सीइओमा नियुक्त भएका हुन् ।

RECENT POSTS