ARCHIVE
मिथिला लघुवित्तले १०.४५% बोनस सेयर दिँदै, कर तिर्न ०.५५% नगद पनि

अर्थ सरोकार सम्बाददाता काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्थाले १०.४५% बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १०.४५% बोनस र यसमा लाग्ने कर तिर्न ०.५५% नगद पनि दिने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक[...]