ARCHIVE
७७ बर्षीय वृद्धको आक्रोश, ‘अहिलेको अर्थमन्त्रीले केही जान्दैन, भैंसी शाहू ‘चोरबहादुर’ले हाइड्रो डुबायो’ (भिडियो)

काठमाडौँ- सेयर लगानीकर्ता दबाब समूहको अनसन सोमबार पनि जारी छ । अर्थमन्त्रीको राजीनामासहित १० बुँदे माग राख्दै सुरु भएको अनसन आज दोश्रो दिन पनि जारी रहेको हो । दोश्रो दिनसम्म आइपुग्दा अनसनमा सहभागीहरुको संख्या झन् बढेको छ । अनसनमा विभिन्न क्षेत्रका लगानीकर्ताहरुले साथ दिइरहेका छन् । नेपाल पूँजीबजार लगानीकर्ता संघले[...]