×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

पूँजी बजारका ४ संगठनको एउटै स्वर- ‘सेयर बजारबारे जथाभावी बोल्ने सांसदबाट २ खर्ब बढि क्षतिपूर्ति भराइयोस्’ 

काठमाडौँ । पूँजी बजारसँग सम्बन्धित चार संगठनले सेयर बजारबारे जथाभावी बोल्ने सांसदबाट क्षतिपूर्ति भराउन माग गरेका छन् । जनरल इन्भेष्टर एसोसियसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानी संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संसद्मा बजारबारे जथाभावी बोल्ले सांसदबाट दुई खर्ब बढी क्षतिपूर्ति भराउन माग गरेका[...]

RECENT POSTS