ARCHIVE
सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा दैलेखको राकममा, अच्युत प्रसाद प्रसाई र खड्गराज उपाध्यायले गरे उद्घाटन

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ स्थित राकम शाखाको विधीवत उद्घाटन गरि कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार बैंकका सञ्चालक अच्युत प्रसाद प्रसाई तथा आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले संयुक्त रुपमा गरेका हुन् । हालसम्म उक्त स्थानमा बैंक तथा वित्तीय संस्थाको[...]