×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एनआईसी एशिया बैंकको नयाँ शाखा दाङको जँग्रहवामा, गाउँपालिकाका अध्यक्ष लोकराज केसीले गरे उद्घाटन

काठमाडौं – एनआईसी एशिया बैंकले यु.के.एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा दाङ्गको राजपुर गाँउपालिका वडा नं.५ जँग्रहवामा नयाँ शाखा विस्तार गरेको छ । राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले शुक्रबार एक भव्य समारोहका बिच उक्त शाखाको उद्घाटन गरे ।  बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर[...]

RECENT POSTS