ARCHIVE
ग्लोबल आइएमइले ‘गति छाडेपछि’ एभेरेष्टले पनि सिएलाई हेप्यो, जुनियर एसिसिष्टेन्टमा चार्टड एकाउन्टेन्टको माग !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- एभेरेष्ट बैंक लिमिटेडले जुनियर एसिष्टेन्ट पदमा सिए मागेको छ । सोमबार एक भ्याकेन्सी नोटिस सार्वजनिक गर्दै बैंकले यस्तो तल्लो स्तरको पदमा सिएको माग गरेको हो । पछिल्लो समय चार्टड एकाउन्टेन्टको माग निकै तल्लो तहमा हुन थालेको भन्दै विभिन्न स्तरबाट विरोध भइरहेका बेला एभेरेष्ट बैंकले यसरी सिएलाई[...]