ARCHIVE
सेन्चुरी बैंकको नाफा ९८% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – सेन्चुरी बैंकले आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ ।सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा २७ करोड ४० लाख २ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत बर्सको तुलनामा ९८% ले धेरै हो । गत वर्ष बैंकको खुद नाफा १३ करोड ३८ लाख ३ हजार रुपैयाँ मात्र थियो[...]