ARCHIVE
५% हकप्रदमा मूल्य समायोजनपछि मञ्जुश्रीको कति खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता काठमाडौ – मञ्जुश्री फाइनान्सको ५% हकप्रदमा मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्जले हकप्रद समायोजन गरेपछि बुधबार मञ्जुश्रीको पहिलो कारोबार १४० रुपैयाँलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने १५० रुपैयाँँ रहेको छ । फाइनान्सले ५% हकप्रदका लागि बुधबार बुक क्लोज गरेको हो ।[...]